बेलायतमा लकडाउन खुकुलो नबनाइने

लन्डन । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पहिलो पटक सार्वजनिक भएका छन् । प्रधानमन्त्री जोनसन केही दिनअघि नै निको भएको बताइए पनि उनी सोमबार मात्रै सार्वजनिक भएका हुन् । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रीटबाट सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले बेलायतमा लकडाउन र प्रतिबन्ध खुकुलो नबनाउने बताएका छन् । उनले बेलायतलाई कोरोना संक्रमणका हिसाबले … Continue reading बेलायतमा लकडाउन खुकुलो नबनाइने